तेस्रो टी-२० मा आज नेपाल र युगान्डा भिड्दै

तेस्रो टी-२० मा आज नेपाल र युगान्डा भिड्दै
+
-

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले आज युगान्डासँग तेस्रो टि-२० खेल्दैछ।

यसअघिका दुई खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै सिरिज जोगाउने मनशयका साथ मैदान उत्रिनेछ।

खेल दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

५ खेलको सिरिजमा युगान्डा २-० अंकले अघि छ।

नेपालले युगान्डासँग शुक्रबार चौथो र शनिवार पाचौँ तथा अन्तिम खेल खेल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?