डीपीए बन्दबारे राष्ट्रसंघको चासो, नेपाल सरकारसँग वार्ता गर्ने निर्णय

डीपीए बन्दबारे राष्ट्रसंघको चासो, नेपाल सरकारसँग वार्ता गर्ने निर्णय
+
-

ननेपाल सरकारले काठमाडौँस्थित राष्ट्रसंघीय डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्सलाई बन्द गर्ने निर्णयलाई राष्ट्रसंघ मुख्यालयले समीक्षा गर्ने र यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे नेपाल सरकारसँग वार्ता गर्ने बताएको छ।

नेपाल सरकारले डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स तीन महिनामा बन्द गर्ने आशयको अनुरोध प्राप्त आफूलाई भएको स्वीकार गर्दै त्यसबारे कसरी अगाडि बढ्नेबारे नेपालसँग वार्ता गर्ने राष्ट्रसंघले जानकारी दिएको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका सहायक प्रवक्ता फरहान हकले बिहीबार दिँउसो न्यूयोर्कमा गरेको ब्रिफिङका क्रममा यस्तो जानकारी गराएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?