काठमाडौँमा ९० हजार मतगणना हुँदा बालेनको मत ३३ हजार २ सय

काठमाडौँमा ९० हजार मतगणना हुँदा बालेनको मत ३३ हजार २ सय
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३३ हजार २६० मत ल्याएका छन्।

९० हजार २९२ मत गन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १७ हजार ६९२ मत ल्याएका छन्।

बालेनले एमाले उम्मेदवार स्थापितभन्दा १५ हजार ६६८ मत बढी ल्याएर अग्रता कायम गरेका छन्।

त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५७९ मत ल्याएकी छन्।

कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ११३ मतले अगाडि छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?