घटस्थापनामा आउँदै ‘प्रेम गीत ३’

घटस्थापनामा आउँदै ‘प्रेम गीत ३’
+
-

काठमाडौँ – सन्तोष सेनको चलचित्र ‘प्रेम गीत ३’ यो वर्षको दशैँमा प्रदर्शन हुने भएको छ। दुई वर्ष अगाडि चैत्र २८ मा प्रदर्शनको मिति तोकेको यो चलचित्रले कोरोना भाईरसको महामारीको कारण पटक पटक प्रदर्शन मिति सारेको थियो।

२०७८ सालमा पनि चलचित्रले प्रदर्शन गर्ने तयारी गरेपनि कोरोनाको तेस्रो लहर शुरु भएसँगै चलचित्र प्रदर्शन हुन सकेको थिएन। अहिले फेरी निर्माता सन्तोष सेनले आगामी दशैँमा चलचित्र प्रेम गीत ३ प्रदर्शन हुने जनाएका छन्।

चलचित्रमा नायक प्रदिप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

चलचित्रलाई सन्तोष सेनको साथ साथै स्वर्गीय छेतन गुरुङले पनि निर्देशन गरेका थिए।

चलचित्र हिन्दी भाषामा पनि डबिङ गरिएको छ। ‘प्रेम गीत ३’ को हिन्दी डबको चलचित्रको गीतको लागि भारतका प्रसिद्ध गायक राहत पतहे अलि खान, अंकित तिवारी र पलक मुछालले स्वर दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?