ललितपुरमा चिरिबाबु १४ हजार ७६४ मतले अगाडि

ललितपुरमा चिरिबाबु १४ हजार ७६४ मतले अगाडि
+
-

काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।

सोमबार बिहानसम्मको मतपरिणाम अनुसार ३५ हजार ७०६ मत लिएर महर्जनले अग्रता कायमै राखेका हुन्।

उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले २० हजार ९४२ मत ल्याएर पछ्याइरहेका छन्।

एमालेका हरिकृष्णभन्दा कांग्रेसका चिरिबाबु १४ हजार ७६४ मतले अगाडि छन्।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले २० हजार ७६० मत ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १५ हजार २८० मत ल्याएर पछ्याइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?