काठमाडौँ अपडेटः बालेन ४३ हजार मतले अगाडि, सिंह र स्थापित धेरै पछाडि

काठमाडौँ अपडेटः बालेन ४३ हजार मतले अगाडि, सिंह र स्थापित धेरै पछाडि
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिलेसम्मको मतगणना गर्दा ४३ हजार ८१ मत प्राप्त गरेका छन्।

यता दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ४ सय ३४ मत प्राप्त गरेकी छन्।

यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म २४ हजार ८ सय ३५ मत ल्याएका छन्।

बालेन शाहले नेपाली कांग्रेसभन्दा १७ हजार ६ सय ४७ मतको अग्रता लिएका छन्।

यस्तै, शाह र स्थापितबीच १८ हजार २ सय ४६ मतको अन्तर रहेको छ।

महानगरपालिकामा हालसम्म १ लाख २४ हजार ४ सय ५६ मत गणना भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?