भरतपुरमा रेनुको जित सुनिश्चित

भरतपुरमा रेनुको जित सुनिश्चित
+
-

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ।

महानगरपालिकामा जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुखमा दाहाल १२ हजार १४ मतले अगाडि भइ जित सुनिश्चित गरेकी हुन्।

निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ५० हजार ३१० मत ल्याएकी छन्।

यता, उपमेयरमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले पनि गन्न बाँकी मतभन्दा धरै मतले अग्रता कायम गरी जित पक्का गरेका हुन्। उनले ५१ हजार १२९ मत ल्याएका छन्।

दुवै उम्मेदवारले मत ५० हजार कटाएका छन्।

यस्तै, मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३८ हजार ३९६ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७०५ मत छ।

भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहेकोमा एक लाख २७ हजार ८३९ मत खसेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?