सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा प्रहरी कार्यालय घेराउ (तस्बिरहरु)

सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा प्रहरी कार्यालय घेराउ (तस्बिरहरु)
+
-

काठमाडौँ – काठमाडौँको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुले गौशाला प्रहरी वृत घेराउ गरेका छन्। कलेजकी छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई बचाउन खोजेको भन्दै उनीहरुले प्रहरी चौकी घेराउ गरेका हुन्।

कलेजका शिक्षकले छात्राहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका शिक्षकलाई राखिएको गौशाला प्रहरी चौकी विद्यार्थीले घेराउ गरेका हुन्। कलेज प्रशासनले उक्त घटना लुकाउन खोजेको विद्यार्थीहरुको आरोप छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?