ह्याट्रिक गर्दै अगाडि बढे केन

ह्याट्रिक गर्दै अगाडि बढे केन
+
-

लन्डन– इङ्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राती टोट्टनहामले साउथह्याम्पटनलाई ५–२ गोलले हराएको छ ।टोट्टनहामको जितमा ह्यारी केनले ह्याट्रिक गरे। घरेलु मैदानमा उत्रिएको टोट्टनहामका लागि केनले २२, ३९ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

डेल अली र सन हियुङ मिनले एक एक गोल गरे ।केनले यो सिजन घरेलु लिगमा आफ्नो गोल संख्या १८ पुर्याएका छन्।

दोस्रो स्थानमा रहेका लिभरपुलका मोहम्मद सलाहले १५ गोल गरेका छन् । म्यानचेस्टर सिटीका सर्जियो एगुएरो १२ गोलसहित तेस्रो स्थानमा छन् ।
व्यक्तिगत प्रदर्शनमा केन अगाडि रहेपनि उनको टोली टोट्टनहाम भने लिगको चौथो स्थानमा छ। उसले २० खेलबाट ३७ अंक जोडेको छ । शिर्षस्थानमा रहेको म्यान सिटीको १९ खेलबाट ५५ अंक छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?