देशभर प्रदर्शन भयो कबड्डी – द फाइनल म्याच

देशभर प्रदर्शन भयो कबड्डी – द फाइनल म्याच
+
-

काठमाडौँ – रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी – द फाइनल म्याच’ शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको छ।

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, माओत्से गुरुङ, उपेन्द्र सुब्बा, बिजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्र देशभरका ९० भन्दा धेरै हलमा प्रदर्शन भईरहेको छ।

चलचित्रले प्रदर्शन अगाडि नै डिजिटल अधिकारको बिक्री, ब्रान्डिङ तथा डायस्पोरामा फिल्म बेचेवापत ५ करोड हाराहारी कमाइ गरिसकेको छ।

यो चलचित्रमा सुस्मा गुरुङ, विशाल गुरुङ, मधु मिजार, मनिराम पाख्रेल, ओम चन्द रौनियारको लगानी छ। चलचित्रको कथा उपेन्द्र सुब्बा र राम बाबु गुरुङले लेखेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?