जितको उत्सव मनाउँदै नवनिर्वाचित उपमेयर डङ्गोल (तस्बिरसहित)

जितको उत्सव मनाउँदै नवनिर्वाचित उपमेयर डङ्गोल (तस्बिरसहित)
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिको नवनिर्वाचित उपमेयर सुनिता डङ्गोलले आज शुक्रबार विजयी जुलुस मनाएकी छन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिई विजयी भएकी उनले आज विजयी जुलुस मनाएकी हुन्।

उनी ६८ हजार ६१२ मत लिएर गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गर्दै उपमेयर पदमा विजयी भएकी हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?