‘संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाऔँ’

‘संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाऔँ’
+
-

काठमाडौँ – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गणतान्त्रिक संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाउन स्वरोजगारको व्यावहारिक सुनिश्चितता गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुनसक्ने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लाखौँ बेरोजगार, एकछाक खान मुस्किल भएका अति विपन्न श्रमिक वर्गलाई स्वरोजगारको व्यावहारिक सुनिश्चित गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुने उल्लेख गरे।

शुभकामना सन्देशमा भनिएको छ ‘राष्ट्रिय एकताको बलमा राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय औद्योगिक विकास अनिवार्य सर्त छ र विकल्प रहितप्रणको आवश्यकता छ आजको दिनले हामीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्मलाई आत्मसात् गर्दै समावेशी र समानुपातिक तीन तहको शासन व्यवस्थाको माध्यमबाट भ्रष्ट्राचाररहित, बेरोजगाररहित समृद्ध उन्नत सुशासन र दीगो शान्तिको देश बनाउन सकौँ मेरो शुभकामना छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?