करिअरको ३० वर्ष, ६५० गीतमा अभिनयपछि पनि रिटायर्ड हुन नचाहने अक्षय कुमार

करिअरको ३० वर्ष, ६५० गीतमा अभिनयपछि पनि रिटायर्ड हुन नचाहने अक्षय कुमार
+
-

बलिउड अभिनेता अक्षय कुमारले हालै एउटा डान्स रियालिटि शो ‘डी आईडी लिटिल मास्टर्स ५’ को सेटमा चलचित्र ‘सम्राट पृथ्वीराज’ को प्रचार गर्दै अहिलेसम्म चलचित्र करिअर ३० वर्षको रहेको बताएका छन्। उनले अहिलेसम्म जमम ६ सय ५० गीतमा अभिनय गरको पनि उनले बताएका छन्।

कार्यक्रममा सहभागी भएका प्रतियोगीलाई हेरेर उनले आफू धेरै उमेरको भएको अनुभूति भएको बताए। तर उनले आफू रिटायर्ड हुन नचाहेको बताएका छन्। उनले चलचित्र क्षेत्रमा आएको ५० वर्ष होस् त्यतिबेला पनि डिआइडिमा आएर आफ्नो चलचित्रको प्रमोशन गर्न पाउँ भन्ने लागेको बताएका छन्।

कार्यक्रममा उनी चलचित्रकी मुख्य नायिका पूर्व मिस वल्ड मानुषि छिल्लर पनि सहभागी थिइन्। उनले रिटायर हुने बारे नसोचेको बताउँदै भने, ‘म सबैलाई भन्छु, काम भन्दा ठूलो कुरा केही छैन। सबैले काम गरिरहनुपर्छ।’

उनले काम पाउने मान्छेलाई भाग्यमानि भनेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?