बालेन र सुनिताले सोमबार सपथ ग्रहण गर्दै

बालेन र सुनिताले सोमबार सपथ ग्रहण गर्दै
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीले सोमबार (भोलि) सपथ ग्रहण गर्दैछन्।

बिहान ११ बजे महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह लगायतका पदाधिकारीले सपथ ग्रहण गर्न लागेका हुन्।

बालेनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सपथ ग्रहण गराउने छ भने उपमेयर सुनिता डङ्गोल लगायतका अन्य पदाधिकारीलाई मेयर शाहले सपथ ग्रहण गराउने तयारी रहेको छ।

सपथ ग्रहण गरेलगत्तै बालेन लगायतका नवनिर्वाचित पदाधिकारीले आफ्नो कार्यालयमा पदभार ग्रहण गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?