बालेन र सुनिताले गरे पदभार ग्रहण, नगरसभा बैठक लाइभ गर्ने पहिलो निर्णय(तस्बिरसहित)

बालेन र सुनिताले गरे पदभार ग्रहण, नगरसभा बैठक लाइभ गर्ने पहिलो निर्णय(तस्बिरसहित)
+
-

काठमाडौं – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन शाहले  र उपमेयर सुनिता डंगोलले  पदभार ग्रहण गरेका छन्। पदभार गरेसँगै मेयर बालेनले नगरसभा बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन्।

नगरप्रमुख बालेन र सुनिताले राष्ट्रियसभा गृहमा शपथ ग्रहण गरेपछि सिधै महानगरपालिको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभारपछि यी दुईले अपरान्ह ४ बजे नगरकार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

यसअघि नै चुनावी प्रचारप्रसारका दौरान साहले मेयरमा निर्वाचित भएपछि नगरकार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका थिए।

१६२ जना नगर कार्यसमिति रहेको काठमाडौँ महानगरपालिकामा १६० जना मात्र निर्वाचित भएका छन्। वडा नम्बर २४ र २५ को दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उक्त पद रिक्त छन्।

तस्बिरहरु :

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?