राप्ती हाइड्रोको आईपीओ आजदेखि बिक्रीमा

राप्ती हाइड्रोको आईपीओ आजदेखि बिक्रीमा
+
-

काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ।

हाइड्रोले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकालागि आईपीओ आजदेखि निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ९३ हजार को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पूर्वी रुकुम र पश्चिम रुकुम जिल्लाका स्थानीय बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो।

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ६ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले आईपीओमा छिटोमा असार ७ गते र ढिलोमा असार २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरुले यस आईपीओमा ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, सिस्ने रुरल नगरपालिका–६, छिपीदह रुकुम पूर्व, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, मुसिकोट रुकुम पश्चिम, सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय पुथा उत्तरगंगा रुकुम पूर्व, सिद्धार्थ बैंक लिमिटेड, शाखा कार्यालयः मुसिकोट, रुकुम पश्चिम प्रभु बैंक लिमिटेडबाठ आवेदन दिन सक्नेछन्।

उक्त साधारण सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?