पूर्वडीआईजी रमेश खरेलले गरे काठमाडौँ १ बाट उम्मेदवारी दिने घोषणा

पूर्वडीआईजी रमेश खरेलले गरे काठमाडौँ १ बाट उम्मेदवारी दिने घोषणा
+
-

काठमाडौँ – पूर्वडीआईजी रमेश खरेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सुशासन पार्टीका अध्यक्षसमेत रहेका उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

क्षेत्र नम्बर १ बाटै सामाजिक तथा राजनीतिक अभियान्ता पुकार बमले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

काठमाडौँ क्षेत्र नम्बर १ विसं २०७४ सालको संघीय निर्वाचनमा नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह विजयी भएको क्षेत्र हो।

सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?