बोक्रा हाम्रा भागमा

बोक्रा हाम्रा भागमा
+
-

धनु वान आफैँ खैँचे ठोक्रा हाम्रा भागमा

बिलो चपाए तिनले धोक्रा हाम्रा भागमा।।

 

बराबर गर्छौँ भने घिच्रो तन्काइ तन्काइ

रस ताने बटुकामा छोक्रा हाम्रा भागमा।।

 

डोका थुन्चे बोकाइ लगे भारि कसि कसि

रुँदा रुँदै बच्चा सुत्ने कोक्रा हाम्रा भागमा।।

 

मालदार पोको बनाइ कुम्लो पार्‍यो कस्ले

सडेका बदम ओखर खोक्रा हाम्रा भागमा।।

 

गुदी सबै बाँडफाँड गरे आफ्नातिर फर्कि

चाम्रा दाम्रा खोस्टा बोक्रा हाम्रा भागमा।।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?