विज्ञानका अनुसार: एम्बर हर्डको अनुहार संसारकै ‘सबैभन्दा सुन्दर’

विज्ञानका अनुसार: एम्बर हर्डको अनुहार संसारकै ‘सबैभन्दा सुन्दर’
+
-

आफ्ना पूर्वपति जोनी डेपविरुद्ध धेरै पछि भएको मानहानि मुद्दाका कारण चर्चामा रहेकी एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर अनुहार भएको पाइएको छ।

फेस म्यापिङ विज्ञानका अनुसार एम्बर हर्डको अनुहार संसारकै सबैभन्दा सुन्दर अनुहार भएको पाइएको हो।

उनको अनुहारको सुन्दरताको मापन पीएचआई भनिने परम्परागत अनुहार म्यापिङ प्रविधिको मद्दतले निकालिएको थियो। सो प्रविधिमा अनुहारको सुन्दरताको ग्रीक गोल्डेन रेसियो, जुन १.६१८ हो, कति नजिक छ भनेर गणना गर्न प्रयोग गरिन्छ।

युनिलाडको एक रिपोर्ट अनुसार, लन्डनको एडभान्स्ड फेसियल कस्मेटिक र प्लास्टिक सर्जरी केन्द्रका डा. जुलियन डे सिल्भाले पीएचआई प्रयोग गरी गरिएको अध्ययनमा हर्डको अनुहार ग्रीक गोल्डेन रेसियोको तुलनामा ९१.८५ प्रतिशत सही भएको पाए। जसले गर्दा उनलाई सबैभन्दा सुन्दर बनाइएको छ।

यो पनि पढ्नुहोस्

मुद्दाको फैसलापछि जोनी डेप र एम्बर हर्डले के भने?

मुद्दाको फैसलापछि जोनी डेप र एम्बर हर्डले के भने?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?