मन्त्री पदमा टाँसिएर पैसा कमाउन मलाई कुनै रहर होइनः निवर्तमान मन्त्री श्रेष्ठ

मन्त्री पदमा टाँसिएर पैसा कमाउन मलाई कुनै रहर होइनः निवर्तमान मन्त्री श्रेष्ठ
+
-

काठमाडौँ – निवर्तमान श्रम तथा रोजगार मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले आफूलाई पद र पैसाको कुनैपनि लोभ नभएको बताएका छन्।

आज सोमबार मन्त्रालयबाट बिदाइ हुँदै गर्दा कार्यक्रममा बोल्दै उनले आफूलाई पद र पैसा दुवैको लोभ नभएको र आफ्नो कार्यकालमा आफूले सक्ने काम गरेको दाबीसमेत गरेका हुन्।

उनले भने,‘ कुर्चीमा टाँसिनको लागि मन्त्रीहरू कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे भन्ने आक्षप आइरहेको छ। तर, हामी बजेटको उत्तर दिनको लागि त्यो अवधिसम्म रहौँ लागेको हो। पदमा टासिएर बस्न मन होइन।’

आफूले आज चढेको गाडीको उदाहरण दिँदै उनले भने,‘मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर म आएको छु। किनभने, मलाई मन्त्री पदमा टासिनु र यसबाट पैसा कमाउनु रहर छैन। कार्य अवधिमा गरेका काम सगौगव भन्न पाइयो यही नै ठूलो कुरा हो।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष