स्वरा भास्करको ज्यान खतरामा, आयो ज्यान मार्ने धम्की सहितको पत्र!

स्वरा भास्करको ज्यान खतरामा, आयो ज्यान मार्ने धम्की सहितको पत्र!
+
-

बलिउड अभिनेत्री स्वरा भास्करलाई एक पत्रमार्फत ज्यान मार्ने धम्की आएको छ। उनलाई आएको यो धम्कीले त्रासपूर्ण अवस्था सिर्जना गरेको छ।

सिद्धु मुसेवालाको हत्यापछि लरेन्स बिश्नोईले आफ्नो लिस्टमा सलमान खानको नाम पनि रहेको खुलासा गरेका थिए। यस लगत्तै सलमानलाई पनि धम्कीपूर्ण पत्र आएको थियो। अब स्वरा भास्करलाई पनि धम्की आएको खबरले बलिउड सिने जगतमा झनै त्रासपूर्ण अवस्था सिर्जना गरेको हो।

बुधबार पत्र आएको खबर पाएसँगै मुम्बई पुलिसले अनुसन्धान सुरु गरेको छ। एक अधिकारीका अनुसार सो पत्र वर्सोभास्थित अभिनेत्रीको निवासमा पठाइएको थियो।

‘पत्र प्राप्त गरेपछि, स्वरा भास्करले दुई दिन अघि वर्सोवा पुलिस स्टेशन पुगेर अज्ञात व्यक्तिहरू विरुद्ध उजुरी दर्ता गरेकी छन्,’एक अधिकारीले भने।

‘उजुरीका आधारमा अपरिचित व्यक्तिविरुद्ध अविवेकी मुद्दा दर्ता गरेका छौँ,’ उनले थप अनुसन्धान भइरहेको बताए।

हिन्दीमा लेखिएको पत्रमा देशका युवाहरूले वीर सावरकरको अपमान सहने छैन भन्ने उल्लेख छ।

यस्तो छ पत्रः

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष