सलमानले दिए कटरिनालाई जस

सलमानले दिए कटरिनालाई जस
+
-

काठमाडौँ-बलिउड स्टार सलमान खान अभिनीत चलचित्र ‘टाइगर जिन्दा हे’ ले सफलता पाइरहँदा जस जति अभिनेत्री कटरिना कैफको पोल्टामा परेको छ।

बुधबार आफ्नो ५२ औँ जन्मदिन मनाइरहँदा सलमानले चलचित्र सफलताको श्रेय कटरिना कैफलाई दिए।

कटरिनाको तर्फबाट आफ्नो जन्मदिनमा सबैभन्दा ठूलो उपहार यही पाएको सलमानले बताए। हरेक वर्ष भव्य रुपमा जन्मदिन मनाउने सलमानलाई यसपालि चलचित्रको सफलताले दोब्बर खुशी दियो। यही खुशीबीच आफ्नो आगामी चलचित्र पनि घोषणा गरे। उनको आगामी चलचित्रको नाम ‘भारत’ हुनेछ। कालो बिइंग ह्युमन टिसर्टमा बिइंग ह्युमनकै लोगो भएको केक काटेर उनले आफ्नो जन्मदिन मनाएका छन्।

यो पनि हेर्नुहोस्:

तीन दिनमै ‘टाइगर जिन्दा है’लाई ११४ करोड

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?