मनसुन अझै निष्क्रिय, आउँदो हप्ता सक्रिय हुन थाल्ने

मनसुन अझै निष्क्रिय, आउँदो हप्ता सक्रिय हुन थाल्ने
+
-

काठमाडौँ – मनसुन अहिले पनि निष्क्रिय अवस्थामै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वबाट भित्रिएको मनसुन अहिले पनि निष्क्रिय नै रहेको र आउँदो सोमबारदेखि केही सक्रिय हुने देखिएको मौसमविद वरुण पौडेलले जानकारी दिएका छन् । सोमाबारदेखि पूर्व हुँदै पश्चिम तिर मनसुन फैलिँदै जाने उनले बताए ।

बिहीबारको मौसमको कुरा गर्दा पूर्वी क्षेत्रमा सामान्यतया बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमका अधिकांश क्षेत्रमा मौसम सफा हुनेछ । मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा भने आंशिक बदली हुने र छिटफुट पानी पर्ने सम्भावना भने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?