तीन घन्टामा बल्ल नियन्त्रणमा आयो भृकुटीमण्डपमा लागेको आगो (तस्बिरहरु)

तीन घन्टामा बल्ल नियन्त्रणमा आयो भृकुटीमण्डपमा लागेको आगो (तस्बिरहरु)
+
-

काठमाडौँ- काठमाडौंको भृकुटीमण्डप स्थित एक गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।

करिब ३ घण्टापछि आगो नियन्त्रणमा आएको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेसराज मैनालीले बताएका छन्।

भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा दिउँसो करिब ३ बजेबाट आगलागी सुरु भएको थियो। आगो करिब ६ बजे नियन्त्रणमा आएको हो।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेनाको टोली, स्थानीयलगायत जुटेका थिए।

आगलागी भइरहेको बेला काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) पनि घट्ना स्थल पुगेका थिए।

घट्नाबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?