विश्वकप २०१८ : स्वीट्जरल्यान्ड २-१ सर्बिया

सर्बियालाई हराउन ९० औँ मिनेट निर्णायक बन्यो

सर्बियालाई हराउन ९० औँ मिनेट निर्णायक बन्यो
+
-

विश्वकप फुटबल अन्तर्गत शुक्रबार बेलुका भएको समूह ‘इ’ अन्तर्गतको खेलमा स्वीट्जरल्यान्डले सर्बियालाई हराएको छ। सर्बियालाई २–१ हराउदैँ स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

 पहिलो हाफमा १–० ले पछि परेको स्वीट्जरल्यान्डले दास्रो हाफमा भने दई गोल गरेको हो। ९० औँ मिनेटमा स्वीट्जरल्याण्डका जेर्डन सेकिरीले गरेको गोल नै निर्यायक बन्यो।

स्वीट्जरल्याण्डले पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो।

खेलको पाँचौं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले हेड गोल गरेर सर्बियालाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १–० को अग्रता कायमै राखेको सर्बियाले दोस्रो हाफमा गोल गर्न सकेन।

स्वीटजरल्याण्डका लागि ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। अब समूह चरणको अन्तिम दुई खेल ब्राजिलले सर्बिया र स्वीट्जरल्यान्डले कोस्टारिकासँग खेल्नेछन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?