
देश सञ्चार
पुस १२, २०७४
अ
+
अ
अ
-
सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४ अौँ जन्मदिवसमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए, गत शनिबार। उनले सन्तनेता भट्टराईको व्यक्तित्वको प्रशंसा गर्दै भने, ‘मेरो आयुको सीमा होला, ज्ञानको सीमा होला तर इमानको कुनै सीमा छैन ।’
भिडियो: हुकुम शर्मा

