टिकटक बनाउन दहमा पसेका युवक बेपत्ता

टिकटक बनाउन दहमा पसेका युवक बेपत्ता
+
-

काठमाडौँ- सल्यानको कुपिन्डे दहमा पसेर टिकटक बनाइरहेको एक युवा डुबेर बेत्तपा भएका छन्।

दहमा पसेर भिडियो बनाइरहेका उक्त युवा बेत्तपा भएको सल्यान प्रहरी प्रवक्ता इन्सपेक्टर सन्तोष खनालले बताएका छन्।

बेपत्ता हुनेमा सल्यान कपुरकोट ६ घर भइ हाल दाङको तुलसीपुरमा बस्दै आएका ३७ वर्षीय वेदबहादुर बस्नेत रहेको उनले बताएका छन्। उनी बिहान करिब १२ बजेबाट डुबेर बेत्तपा भएका हुन्।

खनालका अनुसार दहमा नुहाउन पसेका ती युवा भिडियो बनाउने क्रममा बेत्तपा भएका हुन्।

उनी भन्छन्, ‘बस्नेत आफू दहमा पसेर साथीलाई भिडियो खिच्न लगाउने गरिरहेका रहेछन्। केहीबेर भिडियो खिचेपछि उनी गहिरो भागतिर गएको र फर्किन नसकेको उनीसँगै गएका साथीले बताएका छन्।’

उनी धादिङका मूलबहादुर तामाङसँगै त्यहाँ घुम्न पुगेको प्रहरीले जनाएको छ।

घटनास्थल पुगेका प्रहरीमध्ये कोही पनि राम्रो पौडीबाज नभएको हुँदा खोजीका लागि बाहिरी जिल्लाबाट गोताखोर बोलाउनका लागि पहल भइरहेको खनालले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?