
जिम्बाबेका राष्ट्रपति इमरसन मनंगाग्वा बुलावाओ बम आक्रमणबाट बचेका छन्। शहरमा भएको एक ¥यालीमा सहभागी हुन गएका बुलावाओ भएको केहि इन्च दुरीमा बम विस्फोट भएको थियो।
ह्वाइट फुटेज स्टेडियमको फुटेजमा देख्न सकिन्छ कि जब राष्ट्रपति मनंगाग्वा आफ्नो समर्थकलाई सम्बोधन गरेर स्टेज बाहिर जाँदैगर्दा बम बिस्फोट हुन्छ।
जिम्बाबेको सरकारी च्यानलका अनुसार, ‘यो बिस्फोटमा राष्ट्रपतिलाई कुनै चोटपटक नलागेपनि उपराष्ट्रपति भने घाइते भएका छन्।
राष्ट्रपति मनंगाग्वा उपराष्ट्रपतिलाई भेट्न अस्पताल गएका थिए। उनले यो बिस्फोटको निन्दा गरे।
This afternoon, as we were leaving a wonderful rally in Bulawayo, there was an explosion on the stage. Several people were affected by the blast, and I have already been to visit them in the hospital.
— President of Zimbabwe (@edmnangagwa) June 23, 2018
पछिल्लो वर्ष नोभेम्बरमा पूर्व राष्ट्रपति मुगावेलाई हराएर गरेर मनंगाग्वा नयाँ राष्ट्रपति बनेका थिए।
सनिबार बुलावायो शहरमा आफ्नो पार्टि जानु–पिएफको लागि एक चुनावी ¥यालीलाई संबोधन गर्न राष्ट्रपति त्यहाँ गएका थिए। यो शहर विपक्षि दलको पकड क्षेत्र मानिन्छ। जिम्बाबेमा आउँदो मे ३० मा आम चुनाव हुँदै छ।
— U.S. Embassy Harare (@usembassyharare) June 23, 2018
सभामा जब बम बिस्फोट भयो, नागरिकहरु भागभाग गरेका थिए भने राष्ट्रपति आफ्नो गाडिमा चढेर त्यहाँबाट गएका थिए। यो घटनालाई अमेरिकी दूतावासले निन्दा गरेको छ।