
देश सञ्चार
असार १०, २०७५
अ
+
अ
अ
-
काठमाडौँ–नेपालको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका वरिष्ठ न्यूरो सर्जन तथा पूर्व स्वास्थ्यमन्त्री डा. उपेन्द्र देवकोटाको निधनमा हामी शोकसन्तप्त परिवारसँगै उहाँको सपना र परिश्रमको जगमा उभिएको ‘उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड अलाइट सान्सेस’ प्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
–देशसञ्चार परिवार

