नाइजेरिया : किसान र गोठाला समुदायबिच झडप, ८६ जनाको मृत्यु

नाइजेरिया : किसान र गोठाला समुदायबिच झडप, ८६ जनाको मृत्यु
+
-

नाइजेरियामा किसान र गाईवस्तु चराउने गोठालाबिच झडप हुँदा कम्तिमा ८६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य क्षेत्रका हिंसा भड्किएको प्लाटेएउ राज्यको प्रहरीले जनाएको छ ।

किसान र गाईवस्तु चराउने गोठाला समुदायबिच गएको बिहीबारदेखि हिंसा भड्किएको हो । सुरुमा बेरोम किसान समुदाय र फुलानी गोठाला समुदायबिच हिंसा सुरु भएको हो । त्यसपछि शनिबार हिंसाले उग्र रुप लिएको हो ।

यो क्षेत्रमा दशकौँदेखि जमिनको स्वामित्वलाई लिएर जातीय समुदायबिच झडप हुने गरेको छ । हिंसापछि सरकारले राज्यका तीन क्षेत्रमा कर्फ्यू लागु गरेको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घटनामा ५० वटा घर जलाइएका छन् । यस्तै १५ मोटरसाइकल र दुई गाडी पनि घटनाको क्रममा जलेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?