फोटो फिचर

छुपुमा छुपु रोपेर धान…

छुपुमा छुपु रोपेर धान…
+
-

काठमाडौँ – किसानले खेतमा राखेको धानको बीउ हुर्किएर अब रोप्ने बेला भयो । असारको आधा हुनै लाग्दा कति ठाउँमा त खेल हिल्याएर रोपाइँ पनि सुरु भएको छ ।

नभएका ठाउँमा पनि तयार गरिएका खेतका गह्राहरु छन् । ती गह्राको एक छेउमा रोप्नका लागि ठिक्क भएको हरियो धानको बीउ देखिन्छ । केही दिनदेखि पानी पर्ने क्रम बढेको छ ।

अबको केही दिनमा मनसुन पनि देशभर सक्रिय हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकामा पनि धान रोपाइँको क्रम सुरु भएको छ ।

उपत्यकाका अधिकांश रुपले घरैघरको शहर भयो । तर अझै पनि बिच बिचमा साना खेतका गह्राहरु देखिन्छन् । यस्तै अघि छेउछाउमा त फाँट पनि छन् । साना टुक्रादेखि फाँटहरु सबै तिर हरियो बीउ तथा त्यो बीउ काडेर रोपाइँ गर्दै गरेको देख्न थालिएको छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा खिचेका रोपाइँका केही तस्बिर ।

 

यो पनि पढ्नुहोस्

यो वर्ष धानकाे बीउ राम्रो, धेरै ठाउँमा रोपाइँ सुरु हुँदै

यो वर्ष धानकाे बीउ राम्रो, धेरै ठाउँमा रोपाइँ सुरु हुँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?