१८ वर्षपछि फेरि देखियो पपुवा न्युगिनीमा पोलियोको संक्रमण

१८ वर्षपछि फेरि देखियो पपुवा न्युगिनीमा पोलियोको संक्रमण
+
-

पपुवा न्युगिनीमा १८ वर्षपछि फेरि पोलियोको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन, डब्लुएचओले १८ वर्षअघि पपुवा न्युगिनीलाई पोलियो मुक्त घोषणा गरिएको थियो । तर अहिले फेरि पोलिएको संक्रमण पुष्टि भएको हो ।

६ वर्षका बालकमा पोलियोको संक्रमण रहेको पुष्टि भएको हो । मारोबी प्रान्तका ती बालकमा पोलियो संक्रमण रहेको पुष्टि मे २१ म भएको हो । उनमा पोलियो भाइरस टाइप–१ को संक्रमण देखिएको हो ।

उनलाई गएको अप्रिल २८ मा खुट्टाको तल्लोभाग कमजोर भएको भन्दै स्वास्थ्य अधिकारी समक्ष पेश गरिएको थियो । ती बालकको समुदायका अरु दुई बालकालिकाको दिसाको नमुनामा पनि पोलियो भाइरस देखिएको अमेरिकाको रोक नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

यसरी अरुमा पनि पोलियोको संक्रमण देखिएपछि महामारीको घोषणा गर्न स्वास्थ्य अधिकारीलाई दबाब परेको छ ।

मारोबी प्रान्तमा पोलियो खोपको दर कम रहेको छ । त्यहाँका ६१ प्रतिशत बालबालिकाले मात्रै पोलियो विरुद्धको खोप लिएका छन् ।

अहिले विश्वमा पपुवा न्युगिनी बाहेक पाकिस्तान, नाइजेरिया र अफगानिस्तानमा मात्रै पोलियोको संक्रमण रहेको डब्लुएचओले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?