सप्तरीबाट २४० केजी गाँजा बरामद

सप्तरीबाट २४० केजी गाँजा बरामद
+
-

सप्तरी – सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेकाे छ।

नेपालबाट अवैध रुपमा लुकाई भारततर्फ तस्करी गरी लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेकाे हाे।

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेशकुमार आलेकाे कमान्डमा खटिएको सशस्त्र प्रहरीकाे माेबाइल गस्ती टाेलीले चेकचाज गर्ने क्रममा विशेष सूचनाकाे आधारमा गाजा बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए।

उनले भने,’पछिल्लो समय प्रदेश न. १ काे सुनसरी र प्रदेश न.२ काे सप्तरीमा अवैध गाजा तस्करहरू सक्रिय रहेकाे अवस्थामा सिमावर्ती नाकामा चेकजाचमा कडाइ गरेपछि उक्त ठुलाे परिमाणमा गाँजा बरामद भएको हो।’

पछिल्लो ७ महिनाकाे अवधिमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका-१ स्थित कोसी ब्यारेजबाट झण्डै तीन पटक गरि कुल ४९० किलाे गाँजा बरामद गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?