
देश सञ्चार
भदौ ६, २०७९
अ
+
अ
अ
-
शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको क्षेत्रमा विगत २० वर्षदेखि निरन्तर काम गर्दै आएकी अभियन्ता हुन्, रमा कार्की। उनले अपाङ्गता भएका बालबालिकाहरुको हकमा सर्वाङ्गिण पुनःस्थापना लागि काम गर्दै आएकी छन्। दुई दशकदेखि निरन्तर यस क्षेत्रमा काम गरिरहँदा तिता–मिठा दुवै अनुभव रहेको उनी सुनाउँछिन्।

