कांग्रेसकाे नेतृत्वमा भएकाे निर्वाचन निष्पक्ष हुन्छ: नेता सिंह

कांग्रेसकाे नेतृत्वमा भएकाे निर्वाचन निष्पक्ष हुन्छ: नेता सिंह
+
-

काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचन निष्पक्ष र भरपर्दाे हुने बताएका छन्।

नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहकाे २७ औँ स्मृति दिवसकाे अवसरमा शाेभाभगवतीमा शुक्रबार बिहान आयाेजित माल्यार्पण कार्यक्रममा बाेल्दै  नेता सिंहले कांग्रेसकाे नेतृत्वमा भएकाे निर्वाचन निष्पक्ष र भरपर्दाे हुने बताएका हुन्। उनले जनतामा पनि कांग्रेसकाे नेतृत्वमा भएकाे निर्वाचन निष्पक्ष हुन्छ भन्ने आम मान्यता रहेकाेसमेत दाबफ गरेका छन्।

याे सरकार बन्नुअघिकाे सरकाले आवश्य ऐन कानुन नबनाइदिएकाले अहिले संविधानले दिएका अधिकार चाहियाे भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपर्ने र आन्दोलन  गर्नुपर्ने परिस्थिति बनेकाे भन्दै अब निर्वाचन पछि यी सबै समस्याको समाधान हुने बताएका छन्।

हाल स्थानीय र प्रदेश सरकारले चाहेअनुसार र संविधानमा ब्यवस्था भए अनुसारका काम गर्ने नसक्नुकाे कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकार रहेकाे आराेपसमेत लगाएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?