मनसुन सक्रिय हुन थाल्यो, पश्चिममा पनि प्रभाव देखियो

मनसुन सक्रिय हुन थाल्यो, पश्चिममा पनि प्रभाव देखियो
+
-

काठमाडौँ – मनसुन देशभर सक्रिय हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार रातिदेखि मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद वरुण पौडेलले जानकारी दिए ।

देशभर अहिले पूर्वी वायुको प्रभाव रहेको र अब क्रमिक रुपमा मनसुन सक्रिय हुने देखिएको उनले बताए । देशका पश्चिम क्षेत्रमा पनि मनसुनी प्रभाव देखिन थालेको छ ।

विशेष गरी बर्दिया, धनगढी, दिपायलसहितका सुदूरपश्चिमका तराईका क्षेत्रमा बुधबार बिहानैदेखि पानी परिरहेको छ । बुधबार दिनभर देशका सबै क्षेत्रको मौसम सामान्यतया बदली हुने र हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए ।

काठमाडौँ उपत्यकामा बिहानै पानी परे पनि अहिले घाम लागेको छ । तर फेरि बादल लागेर पानी पर्ने सम्भावना छ । दिनभर नै मौसम खुल्ने र बदली हुने क्रम चलिरहने मौसमविदको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?