कास्की प्रहरीद्वारा ४३ जना फरार व्यक्ति पक्राउ

कास्की प्रहरीद्वारा ४३ जना फरार व्यक्ति पक्राउ
+
-

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, लुटपिट, चेक अनादर, चोरी, लागुऔषध, लिखित गाली बेइज्जती, सरकारी छाप किर्ते, जालसाजी, केही सार्वजानिक अपराध लगायतका मुद्दाका अपराधी छन्।

१२ वुँदै कार्ययोजना अन्तर्गत विभिन्न अपराधमा संलग्न फरार ब्यक्तिको खोजतलास कार्यलाई तिव्रता दिदै आएकोमा हाल सम्म ४३ जना आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पक्राउ परेका ब्यक्तिहरु अदालतबाट न्यूनतम २ दिन देखी अधिकतम २० वर्ष सम्म कैद सजाय र रु. ५ सय देखी ५ लाख बढि रुपैया जरिवाना तोकिएकाहरु छन् । पक्राउ परेकाहरुलाई अदालत समक्ष पेश गरिएको छ । अदालतको आदेशले तीन जना रिहा भएका छन् भने ३७ जना कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?