फोटो फिचर

आइपुग्यो २८० सिटवाला वाइडबडी जहाज

आइपुग्यो २८० सिटवाला वाइडबडी जहाज
+
-

काठमाडौँ – राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले २८० सिट क्षमताको वाइडबडी जहाज ल्याएको छ । निगमले ल्याएको अहिलेसम्मकै ठूलो विमान हो ।

फ्रान्सको एयरबसले निर्माण गरेको ए ३३० जहाज बिहीबार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । यो जहाजको नाम अन्नपूर्ण हो ।

निगमले दुईवटा वाइडबडी जहाज किन्नका लागि एयरबससँग सम्झौता गरेकोमा पहिलो जहाज नेपाल आएको हो । नयाँ विमानमा ८ वटा बिजनेस क्लास र २७२ इकोनोमी क्लास सिट छन् । अर्को जहाज पनि चाँडै नै आउने निगमले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?