
देश सञ्चार
भदौ २२, २०७९

अ
+
अ
अ
-
काठमाडौँ- नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेबिरुद्ध काठमाडौँ प्रहरीमा जबर्जस्ती करणीमा उजुरी परेको छ।
लामिछानेबिरुद्ध सोमबार प्रहरीमा उजुरी परेको उच्च स्रोतले जानकारी दिएको छ।
लामिछाने भने अहिले नेपालबाहिर छन्।

