मलेसियामा मृत्युदण्ड पाएका नेपाली युवकलाई अब १२ वर्ष जेल

मलेसियामा मृत्युदण्ड पाएका नेपाली युवकलाई अब १२ वर्ष जेल
+
-

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली नागरिकको मृत्युदण्डको सजाय परिवर्तन भएको छ। विहीबार नेपाली दूतावास क्वालालम्पुरले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

धनुषाका सुरज देव शाह तेली कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेका थिए। उक्त मुद्धामा इपो उच्च अदालतले सन् २०२० अगष्टमा मलेसियाको फौजदारी सहिंताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो।

उक्त फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा अदालतले बिहीबार तेलीको कसुरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४(क)मा परिवर्तन गरी बाह्र वर्ष जेल सजाय कायम गरेको हो।

र उक्त सजाय सकिएपछि तेली नेपाल फर्कन सक्ने दुतावासले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?