९२ हजार नगदसहित सात जुवाडे पक्राउ

९२ हजार नगदसहित सात जुवाडे पक्राउ
+
-

धनगढी-प्रहरीले ९२ हजार रुपैया सहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले तास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–३ मालाखेतीको ईट्टाभट्टा भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भक्तवहादुर विष्ट, नवराज भट्ट, सुरेन्द्र विष्ट, किसन भण्डारी, रमेश गुप्ता, खड्क शाह र भुपेन्द्र शाह रहेका छन्।

प्रहरीले उनीहरुको ठेगाना भने खुलाएको छैन्।

पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र जुवा ऐन अनुसार कारवाही हुने प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरु हरेक दिन अत्तरीया आसपास स्थान फेरेर तास खेल्दै आएका थिए। प्रहरीले उक्त समुहलाई मोवाईल जुवाडेको नामले चिन्ने गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?