
देश सञ्चार
भदौ २२, २०७९
अ
+
अ
अ
-
साँस्कृतिक पर्व इन्द्रजात्रा बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। बिहान ३२ फिटको लिंगो शुभसाइतमा ठड्याएसँगै जात्रा सुरु भएको हो।

