
देश सञ्चार
असोज २०, २०७९
अ
+
अ
अ
-
राष्ट्रिय क्रिकेट टोली(क्यान) का पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने आज बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका हुन् ।

