
देश सञ्चार
असोज २१, २०७९
अ
+
अ
अ
-
पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। पश्चिम तराईका बर्दिया, बाँके, दाङ, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण थुप्रै बस्ती डुबानमा परेका छन्।

