स्टेजमा प्रस्तुति दिइरहेका निकबाट प्रियंकाको आँखा हटेनन्

स्टेजमा प्रस्तुति दिइरहेका निकबाट प्रियंकाको आँखा हटेनन्
+
-

शुक्रबार बिहान हल्लै हल्लाका जोडि प्रियंका चोपडा र निक जोनस मुम्बई एरपोर्टमा क्यामरामा कैद भए, एक अर्काको हात थामिरेहेको बेलामा। उनीहरु ब्राजिलमा हुने कन्सर्टमा जान लागेको आशंका गरिएको थियो, जहाँ गायकको समय मिलाइएको थियो। हो, निक र प्रियंका ब्राजिलको लागि हिँडेका थिए। आइतबार बिहान प्रियंकाले आफ्नो इन्स्टाग्राममा दुईओटा सूचना सेयर गरिन् ब्राजिलबाट। ‘हिम’ उनले तस्बिर यस्तो क्याप्सन लेखिएको थियो। त्यो तस्बिर निक जोनसको थियो, जो स्टेजमा प्रस्तुती दिइरहेका थिए। उनले निकको फोटोमा पानको इमोजी पोस्ट पनि गरेकी थिइन्।

उनको फ्यान क्लबले पोस्ट गरेको कतिपय तस्बिरमा प्रियंकाले निकको फोटो खिचिरहेको देख्न सकिन्छ। सायद उनले निकको प्रस्तुतीको फोटो पनि खिचेको हुनसक्छ।
केहि तस्बिरहरु यस्ता छन्।

यी फोटा प्रियांकाले शेयर गरेकी हुन्।

सबै यहि जान्न चाहन्छन् कि उनीहरु प्रेम सम्बन्धमा छन् की छैनन् तर बेलाबेला उनीहरुले यस्ता केहि क्रियाकलाप गर्छन्, जसबाट उनीहरु एकसाथ भएको संकेत गर्छ। शुक्रबार उनीहरुलाई एक अर्काको हात थामेर हिडेको एरपोर्टमा देखिएको थियो। उनीहरु हिजोआज धेरै जसो सँगै यात्रा गर्छन्।

आकाश अम्बानीको विवाहमा र सोल्का मेहेताको विवाहको पार्टिमा पनि निक र प्रियांकाले जोडि बनेर प्रवेश गरेका थिए। उनीहरुले त्यो पार्टिमा पनि हातमा हात राखेँर हिँडेका थिए।

३५ वर्षकी प्रियंका र २५ वर्षका निक अघिल्लो शुक्रबारदेखि भारतमा थिए। मुम्बईमा छोटो बसाईपछि उनीहरु गोआमा छुट्टि मनाउन गएका थिए, प्रियंकाको परिवारसँग।

तर माया प्रेमको बारेमा न प्रियंका न निकले केहि कुरा बोलेका छन्। तर उनीहरुले इन्स्टाग्राममा शेयर गरेको फोटोहरुले अर्कै कथा भन्छ। धेरै ओटा रिपोर्टले के भन्छ भने आउँदो महिनामा यी दुइृको ‘इन्गेजमेन्ट’ को कार्ड पनि आउन सक्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?