व्यङ्ग्य गजल

काका तिर लागे

काका तिर लागे
+
-

बलिया बाङ्गा किन हो पाखा तिर लागे

नातागोता आफ्ना जति काखा तिर लागे।।

 

खुँदो पाथि खाए पनि स्वाद छैन गुलियो

पुरानाका आँखा महका चाका तिर लागे।।

 

बुर्कुसी मारे भन्छन् कसरि यताबाट उता

तिनका नजर ढ्वाङ भर्ने खाका तिर लागे।।

 

कहिले पानी बाराबार कहिले लगन गाँठो

एउटै स्वरमा भैलो खेल्ने भाका तिर लागे।।

 

यिनका उहि तमासामा भर नलागि ख्वात्तै

आँसु झार्दै जमात बिदेसी नाका तिर लागे।।

 

बखत पनि अचम्मको पहिचान छाडे ‘बिष्णु’

आफ्नो बाउलाइ पन्छाएर काका तिर लागे।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?