शताब्दी पुरुष जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड (तस्बिरहरू)

शताब्दी पुरुष जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड (तस्बिरहरू)
+
-

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

आइतबार बिहान निधन भएका जाेशीलाई श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका पुगेका प्रचण्डले उनकाे पार्थिव शरीर दर्शन गरी पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गरेका हुन्

श्रद्धाञ्जली दिन प्रचण्डसँगै  प्रधानमन्त्री शेरबहादुर देउवा, नेता बामदेव गाैतम, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नगर प्रहरी प्रमुख सीताराम हाछेथु, कलाकार मदनकृष्ण श्रेष्ठलगायत पुगेका थिए।

१०३ वर्षको उमेरमा उपचारको क्रममा जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा किष्ट अस्पतालमा निधन भएको हो।

तस्बिरहरू:

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?