देशभर मौसम बदली, दिउँसो केही ठाउँमा खुल्ने

देशभर मौसम बदली, दिउँसो केही ठाउँमा खुल्ने
+
-

काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारको तुलनामा बालद मौसम केही खुलेजस्तो देखिए पनि देशभर नै बदली हुने मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने तथा पश्चिमका थोरै ठाउँमा पानी पर्ने देखिएको मौसमविदको भनाई छ । सोमबार र मंगलबारको तुलनामा पानी कम पर्नेछ ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा बुधबार दिउँसो तिर घाम लाग्ने सम्भावना पनि छ । विशेषगरी पश्चिमका विभिन्न ठाउँमा दिउँसो मौसम केहीबेर खुल्ने सम्भावना रहेको मौसमविद नगरकोटीले जानकारी दिइन् ।

तर बेलुकातिर भने फेरि बदली हुनेछ । मनसुनी न्युन चापीय रेखा नेपालमाथि रहेकाले अहिले देशभर बदली भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?