रसुवामा जिप दुर्घटना, दुईजनाको मृत्यु

रसुवामा जिप दुर्घटना, दुईजनाको मृत्यु
+
-

रसुवा – रसुवामा जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । आमाछोदिङ्ग गाउँपालिका–५ मा मंगलबार राति १० बजे बा १७ च ५३४५ नम्बरको जिप दुर्घटना हुँदा अरु दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुर्घटनामा मोरङ्गका ४५ वर्षे शिवगञ्ज राजवंशी र दाङ्गका २४ वर्षका विकास घर्तीमगरको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा गौतम अर्याल र जीवन राई घाइते भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?