ह्विलचेयर स्टारहरु जब सडकमा निस्किए (फाेटोफिचर)

ह्विलचेयर स्टारहरु जब सडकमा निस्किए (फाेटोफिचर)
+
-

काठमाडौँ- राजधानीमा शुक्रबार अपांगता भएकाहरुका लागि पहुँचयुक्त भौतिक संरचना हुनुपर्ने माग राख्दै ह्विलचेयर र्‍याली गरिएको छ।

करुणा फाउन्डेसन र स्पाइनल स्पोर्ट्स एसोसिएसनको संयुक्त आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट र्‍याली सुरु गरिएको थियो। प्रज्ञा प्रतिष्ठानबाट  सुरु भएको र्‍याली नारायणचौर नक्सालमा पुगेर समापन भएको थियो।

र्‍यालीमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य आउने भनिए पनि अन्तिम समयमा उनी कार्यक्रममा आएनन्।

 

ह्विलचेयर ह्विलचेयर ह्विलचेयर ह्विलचेयर ह्विलचेयर ह्विलचेयर ह्विलचेयर ह्विलचेयर ह्विलचेयर ह्विलचेयर ह्विलचेयर
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?